गायक असिम कुमार कटुवाल रुदै रुदै भए प्रदेशि
सारांश
- दाेलखा जिल्लामा जन्मिएका गायक असिम कुमार कटुवाल सानै उमेर देखि लाेकगीत संगीतलाई सारै मन पराउथे ।
- अरुकाे गीत सुन्दा पनि अच्चम लाग्थ्याे र आफुले पनि गाउना चाहाना राख्ने गर्दथे भन्छन गायक।
- तेहि चाहना स्वरुप १६ बर्षकाे उमेर बाटनै लाेक संगीतमा हाम फाले।
दाेलखा जिल्लामा जन्मिएका गायक असिम कुमार कटुवाल सानै उमेर देखि लाेकगीत संगीतलाई सारै मन पराउथे । अरुकाे गीत सुन्दा पनि अच्चम लाग्थ्याे र आफुले पनि गाउना चाहाना राख्ने गर्दथे भन्छन गायक। तेहि चाहना स्वरुप १६ बर्षकाे उमेर बाटनै लाेक संगीतमा हाम फाले।

ऊनि भन्छन “पहिला पहिला त अन्जानमा लाग्दा धेरै दुख भाेग्नु पर्यो तर पनि त्याे दुखमा कति पनि पछि हटिन ।” उनको धेरै गीत ठ्याक्कै जनजिबनमा मेल खानी र बिशेष प्रदेशिकाे गीत गाउने धेरै रुचि राख्ने गर्छन । अहिले पछिल्लाे समयमा कराेडौ नेपालीकाे प्रदेशिकाे पिडालाई गीत मार्फत जस्ताकाे तस्तै उतारेका छन ।”रुदै रुदै भयौ प्रदेशि” जुन गीतलाई छहारी म्युजिकले बजार बेबस्थापन गरेकाे छ।
जसमा स्वर असिम कुमार कटुवाल र गाेमा कटुवाल छ भने शब्द स्वंयम असिम कुमार कटुवाल र बबर थापाको रहेको छ। उक्त गीतमा लय गाेमा कटुवार र भगवति श्रेष्ठको छ भने भिडियाे निर्देशक खमेश श्रेष्ठ र छ्याङ्कन सागर गौतमले गरेका छन ।
प्रतिक्रिया