गायक असिम कुमार कटुवाल रुदै रुदै भए प्रदेशि

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १२, २०७३
|
|
१००३ पटक हेरिएको
Shares
गायक असिम कुमार कटुवाल रुदै रुदै भए प्रदेशि

सारांश

  • दाेलखा जिल्लामा जन्मिएका गायक असिम कुमार कटुवाल सानै उमेर देखि लाेकगीत  संगीतलाई सारै मन पराउथे ।
  •  अरुकाे गीत सुन्दा पनि अच्चम लाग्थ्याे र आफुले पनि गाउना चाहाना राख्ने गर्दथे  भन्छन गायक।
  •  तेहि चाहना स्वरुप १६  बर्षकाे उमेर बाटनै लाेक संगीतमा हाम फाले।

दाेलखा जिल्लामा जन्मिएका गायक असिम कुमार कटुवाल सानै उमेर देखि लाेकगीत  संगीतलाई सारै मन पराउथे । अरुकाे गीत सुन्दा पनि अच्चम लाग्थ्याे र आफुले पनि गाउना चाहाना राख्ने गर्दथे  भन्छन गायक। तेहि चाहना स्वरुप १६  बर्षकाे उमेर बाटनै लाेक संगीतमा हाम फाले।

ऊनि भन्छन “पहिला पहिला त अन्जानमा लाग्दा धेरै दुख भाेग्नु पर्यो तर पनि त्याे दुखमा कति पनि पछि हटिन ।”  उनको धेरै गीत ठ्याक्कै जनजिबनमा मेल खानी र बिशेष प्रदेशिकाे गीत गाउने  धेरै रुचि राख्ने गर्छन । अहिले पछिल्लाे समयमा कराेडौ नेपालीकाे प्रदेशिकाे पिडालाई गीत  मार्फत जस्ताकाे तस्तै उतारेका छन ।”रुदै रुदै भयौ प्रदेशि” जुन गीतलाई छहारी म्युजिकले बजार बेबस्थापन गरेकाे छ।
जसमा स्वर असिम कुमार कटुवाल र गाेमा कटुवाल छ भने शब्द स्वंयम असिम कुमार कटुवाल र बबर थापाको रहेको छ। उक्त गीतमा लय गाेमा कटुवार र भगवति श्रेष्ठको छ भने भिडियाे निर्देशक खमेश श्रेष्ठ र छ्याङ्कन सागर गौतमले गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
विश्वासको मत पाएको दुई दिन नबित्दै संकटमा मधेस सरकार
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा
उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन
टिकटिकले लियो यसरी ज्यान
टिकटिकले लियो यसरी ज्यान
​प्रदूषण जाँच्ने मेशिन बोकेर मन्त्री सडकमा निस्किए पछि…
​प्रदूषण जाँच्ने मेशिन बोकेर मन्त्री सडकमा निस्किए पछि…
युरोपेली पर्यटक: भ्रमण वर्ष सफलताका मुख्य आधार
युरोपेली पर्यटक: भ्रमण वर्ष सफलताका मुख्य आधार
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
आज माघेसंक्रान्ती हेर्नुहोस् कहाँ-कहाँ भिड लाग्छ ?
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?