काठमाडौं टोखा नगरका मेयर उपमेयर राहत बितरण गर्दै महोत्तरीमा:
सारांश
- महोत्तरी बर्दिबास वार्ड नं २ बुद्दचोक मुसरबस्तिमा काठमान्डौ जिल्ला टोखा नगरपालिकाबाट निर्वाचित मेयर प्रकाश अधिकारी,तथा उपमेयर ज्ञानिमैयाँ ढंगोल राहत बितरण गर्न पुगेका छन् टोखा नगरपालिका भित्रबाटै कलेक्सन (जम्मा ) गरिएको खाध्यन्न लत्ताकपडा नुन तेल लगाएतका दैनिक उपभोग्य सामाग्रि लिएर उहाँहरुको टोलि महोत्तरि पुगेको जानकारि टोखा नगरका स्थानिय कमल ढकालले दिए मेयरका साथमा वार्ड नं १ ,श्रिकृष्ण अधिकारी, वार्ड नं २ बाट दिपकराज जोशि , वार्ड नं ४ बाट धर्मेन्द्र श्रेष्ठ , वार्ड नं ५ बाट जगन्नाथ ढकाल ,वार्ड नं ७ बाट नरोचंन्द राणा ,कार्यपालिका सदस्य कल्पना घिमिरे लगायत वार्ड नं४ का निर्वाचित सदस्य मधुकर बस्नेत हुनुहुन्छ ।
- लगभग १०० घरधुरिलाई १/१ बोरा चामल , तेल लत्ताकपडा बितरण गरेका छौ ,।
- बितरणको कार्यक्रम भोलि जुराक रामगोपालपुर ससौलामा ३०० घरधुरिलाई राहत बितरण गरिने मेयर प्रकाश अधिकारिले शिखर न्युलाई बताए ।
महोत्तरी बर्दिबास वार्ड नं २ बुद्दचोक मुसरबस्तिमा काठमान्डौ जिल्ला टोखा नगरपालिकाबाट निर्वाचित मेयर प्रकाश अधिकारी,तथा उपमेयर ज्ञानिमैयाँ ढंगोल राहत बितरण गर्न पुगेका छन् टोखा नगरपालिका भित्रबाटै कलेक्सन (जम्मा ) गरिएको खाध्यन्न लत्ताकपडा नुन तेल लगाएतका दैनिक उपभोग्य सामाग्रि लिएर उहाँहरुको टोलि महोत्तरि पुगेको जानकारि टोखा नगरका स्थानिय कमल ढकालले दिए
मेयरका साथमा वार्ड नं १ ,श्रिकृष्ण अधिकारी, वार्ड नं २ बाट दिपकराज जोशि , वार्ड नं ४ बाट धर्मेन्द्र श्रेष्ठ , वार्ड नं ५ बाट जगन्नाथ ढकाल ,वार्ड नं ७ बाट नरोचंन्द राणा ,कार्यपालिका सदस्य कल्पना घिमिरे लगायत वार्ड नं४ का निर्वाचित सदस्य मधुकर बस्नेत हुनुहुन्छ । लगभग १०० घरधुरिलाई १/१ बोरा चामल , तेल लत्ताकपडा बितरण गरेका छौ ,।बितरणको कार्यक्रम भोलि जुराक रामगोपालपुर ससौलामा ३०० घरधुरिलाई राहत बितरण गरिने मेयर प्रकाश अधिकारिले शिखर न्युलाई बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया