रुसले निर्माण गरेको कोरोना भ्याक्सिन स्पुतनिक भी नोभेम्बर महिनादेखि प्रयोगमा आउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २७, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, २७ असोज ।
  • रुसले निर्माण गरेको कोरोना भाइरसविरुद्वको भ्याक्सिन स्पुतनिक भीलाई रुसी सरकारले नोभेम्बर महिना भित्र प्रयोगमा ल्याउने भएको छ ।
  • उक्त विषयको जानकारी रुसी डाइरेक्ट इनभेस्टमेन्ट फन्डको प्रमुखले दिएका हुन् ।

एजेन्सी, २७ असोज । रुसले निर्माण गरेको कोरोना भाइरसविरुद्वको भ्याक्सिन स्पुतनिक भीलाई रुसी सरकारले नोभेम्बर महिना भित्र प्रयोगमा ल्याउने भएको छ । उक्त विषयको जानकारी रुसी डाइरेक्ट इनभेस्टमेन्ट फन्डको प्रमुखले दिएका हुन् ।

उनले भने,‘अगामी महिनाको सुरुवातमै रुसभित्र भ्याक्सिन प्रयोग गरिने छ । हामी भ्याक्सिनको उत्पादनमा जोड दिने छौँ ।’ यसैक्रममा उनले मध्य पूर्वी क्षेत्रमा समेत भ्याक्सिनलाई नोभेम्बरमा प्रयोग गर्ने जनाइएको छ ।

कोरोना भाइरस विरुद्वको भ्याक्सिन स्पुतनिक भी विश्व मै पहिलो भ्याक्सिनको रुपमा बजारमा आउने प्रतिबद्वता कम्पनीले लिएको छ । अगस्त ११ मा स्पुटनिक भीले पहिलो मान्यता प्राप्त गर्न सफल भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कारबाही
सबइञ्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर !
सबइञ्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर !
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा  (हेर्नुहोस् ४ तस्बिरमा)
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा (हेर्नुहोस् ४ तस्बिरमा)
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
मोदीसँगै अयोध्यामा राम मन्दिरको भुमिपुजन गरेका नृत्यगोपाललाई कोरोना संक्रमण
कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको संख्या छत्तीस पुग्यो
कोलम्बियाको पहिरोमा परी मृत्यु हुनेको संख्या छत्तीस पुग्यो
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने

तपाईंले छुटाउनुभयो कि?