नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १३, २०७३
|
|
४२४ पटक हेरिएको
Shares
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।

सारांश

  • प्रकश योगी पछिल्लो समय मा नेपाली सागितिक क्षेत्र मा   नया पुस्ता का नया अनुहार हरु निकै देखिन थालेका छन   कोहि सोख का लागी त कोहि यसै क्षेत्र  बाट केहि गर्ने अठोट  लिएर सांगितिक क्षेत्र मा प्रबेश गरेका हुन्छन   तेसै भिड मा एउटा प्रतिभावान र सांगीतिक क्षेत्र मा सफल हुने लक्ष्यका साथ अनबरत  रुप मा संघर्ष  गरिरहेकी प्रतिभावान डान्सर तथा गायिका हुन रितु तामाङ  ।
  • धादिङ मा जन्मिएकी रितु २०६९ साल बाट सांगितिक क्षेत्र मा प्रबेश गरेकी हुन ।
  • उनिले अहिले सम्म दर्जनौं  गित मा आफ्नो जादुमय स्वर र अभिनय गरि सकेकी छिन ।

प्रकश योगी
पछिल्लो समय मा नेपाली सागितिक क्षेत्र मा   नया पुस्ता का नया अनुहार हरु निकै देखिन थालेका छन   कोहि सोख का लागी त कोहि यसै क्षेत्र  बाट केहि गर्ने अठोट  लिएर सांगितिक क्षेत्र मा प्रबेश गरेका हुन्छन   तेसै भिड मा एउटा प्रतिभावान र सांगीतिक क्षेत्र मा सफल हुने लक्ष्यका साथ अनबरत  रुप मा संघर्ष  गरिरहेकी प्रतिभावान डान्सर तथा गायिका हुन रितु तामाङ  ।
धादिङ मा जन्मिएकी रितु २०६९ साल बाट सांगितिक क्षेत्र मा प्रबेश गरेकी हुन ।उनिले अहिले सम्म दर्जनौं  गित मा आफ्नो जादुमय स्वर र अभिनय गरि सकेकी छिन ।

यस बेला उनि मलेसियाको सांगितिक यात्रामा  हुनुहुन्छ बिशेषत यस समय मलेसियामा हुने थुप्रै  कार्यक्रममा रितुको माग बढ्दो छ ।दोहरी गित का लागी होस या डान्स जे सुकै का लागी पनि उन को माग यति बेला बढ्दो छ ।  उसो त उन ले गायन क्षेत्र तामाङ  गीतबाट म्हेन्दोमाया म्युजिक अवार्ड  पनि आफ्नो कब्जा मा ल्याउन सफल भै सकेकी छिन ।

नेपाली लोक दोहरी र लोक दोहरी को नृत्यका बारेमा रितु भन्छिन “लोक दोहरी मा मौलिकता हराइरहेको छ गुन्यो चोली प्राय देखिन छाडी सके तर सके सम्म हाम्रो सस्कृती बचाउनु  पछिल्लो समयका कलाकार को जिम्मा हो ।”  प्राय स्टेमा सारी लगाएर प्रस्तुती दिने रितु ले  गति छाडा नृत्य को सबै ले बिरोध गर्नु पर्ने बताइन   ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?