बोलाएर कोठामा जाँदा ग्याङ रेपमा परिन् १५ वर्षीया किशोरी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बोलाएर कोठामा जाँदा ग्याङ रेपमा परिन् १५ वर्षीया किशोरी

सारांश

  • नयाँदिल्ली, पुस २९ ।
  • भारतको नयाँ दिल्लीमा फेरि एक १५ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन ।
  • गएको जनवरी ८ तारिखका दिन दिल्लीकेो मंडवाली क्षेत्रमा एक मानिसक रोगी किशोरी माथि बलात्कार भएको चिकित्सकले बताएका छन् ।

नयाँदिल्ली, पुस २९ । भारतको नयाँ दिल्लीमा फेरि एक १५ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन ।

गएको जनवरी ८ तारिखका दिन दिल्लीकेो मंडवाली क्षेत्रमा एक मानिसक रोगी किशोरी माथि बलात्कार भएको चिकित्सकले बताएका छन् । पीडितले दिएको जानकारीका आधारमा घटनामा संलग्न सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये एक जनाले आफू नाबालक भएको दावी गरेको र त्यसमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

घटनाकोबारेमा चिकित्सकले खुलासा गरे

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गएको जनवरी ८ मा घट्ना भएको थियो । तर त्यसको खुलासा ढिलो गरी शुक्रबार मात्रै भयो । त्यसको कारण पीडित किशोरी मानसिक विमारी भएको बताइएको छ ।

उनको अहिले लेडी हार्डिंग अस्पतालमा मानसिक रोगको उपचार भइरहेको बताइएको छ ।

जुन दिन उनीमाथि सामुहिक बलात्कार भयो त्यस दिन उनले घटनाका बारेमा घरमा कसैलाई जानकारी नदिएको बताइएको छ । नियमित जाँचका लागि जव उनी शुक्रबार अस्पतालमा पुगीन अनि उनले चेकजाँचका क्रममा चिकित्सकसँग घटनाका बारेमा बताइन । त्यस लगत्तै घटनाका बारेमा चिकित्सकले प्रहरीलाई सुचना दिए ।

घटनाका बारेमा जानकारी पाएपछि प्रहरीले पीडितले दिएको सुचना र हुलियाका आधारमा मूख्य आरोपीसहित घटनामा संलग्न भनिएका सबैलाई पक्राउ गरी हिरासतमा लिएको छ ।

पार्कको सुरक्षा कक्षमा बलात्कार

प्रहरीका अनुसार उनी पार्कको अगाडि बसिरहेकी थिइन । एक जना केटाले उनलाई केही खाने कुरा दिने भनि बोलाएर एउटा कोठामा लिएर गयो अनि त्यही उनीमाथि सामुहिक रुपमा बलात्कार गरिएको पीडितले प्रहरीलार्इ बताएकी छन् ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ककपीट–टावर वार्ता–अलमलै अलमल
ककपीट–टावर वार्ता–अलमलै अलमल
एलजी सिने सर्कल एवार्ड–२०७४ समारोह काठमाडौंमा .
एलजी सिने सर्कल एवार्ड–२०७४ समारोह काठमाडौंमा .
आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
आइसीसी विश्वकप लिग दुई : घरेलु मैदानमा सुखद अन्त्यको खोजीमा नेपाल
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
खुल्ला प्रतिस्पर्धाबाट उम्मेदबार छान्ने हो भने पैसा र शक्तीकेन्द्रको पछि लाग्नु पर्दैन : नीकिता पौडेल
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल
निर्माणकोअन्तिमचरणमा:खोटाङको थामखर्क बिमानस्थल
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस
प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस

तपाईंले छुटाउनुभयो कि?