प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २९, २०७३
|
|
४९५ पटक हेरिएको
Shares
प्रधानमन्त्री र नवनियुक्त प्रहरी महानरीक्षक अर्यालबीच भेटवार्ता

सारांश

  • प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ ।
  • सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ ।
  •   साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ ।
सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ ।
 
साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुड्केको जुक्ति…
पुड्केको जुक्ति…
तीन गाउँ नै क्यान्सरग्रस्त बनेपछि पानी परीक्षण शुरु
तीन गाउँ नै क्यान्सरग्रस्त बनेपछि पानी परीक्षण शुरु
सरकार फेर्नेहरुको चिलाएको हात दुईचार दिनपछि ठिक हुन्छ : महेश बस्नेत
सरकार फेर्नेहरुको चिलाएको हात दुईचार दिनपछि ठिक हुन्छ : महेश बस्नेत
वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो
वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, भोली स्वदेश फर्कदै
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, भोली स्वदेश फर्कदै
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
यी हुन १० सर्वाधिक रुचाइएका फुटबलरहरु, पहिलाे नंबरमा रोनाल्डो कि मेस्सी ?
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
अन्तर्राष्ट्रिय रियालिटी शो “भ्वाइस अफ नेपाल” डिशहोमको रमाइलो टेलिभिजनमा
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !
धूम ४ः यसकारण गरे सलमानले गरे फिल्म बहिष्कार, यी कलाकार देखिँदैछन् मुख्य भूमिकामा !

तपाईंले छुटाउनुभयो कि?