प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, भोली स्वदेश फर्कदै
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
- सिंगापुरमा उनको स्वास्थ्य परीक्षणको काम सम्पन्न भएको छ ।
- सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिंगापुरमा उनको स्वास्थ्य परीक्षणको काम सम्पन्न भएको छ । सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओली भोलि नै स्वदेश फर्किनेछन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली साउन १८ गते सिंगापुर गएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया