कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?

सारांश

  • काठमाडौँ, पुस १४ ।
  • भारतीय राजदूत मञ्जिभसिंह पुरी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक चलिरहँदा बालुवाटार पुगे ।
  • बैठक चलिरहेका बेला राजदूत पुरकिो इन्ट्री भएपछि बैठक नै रोकेर पुरीसँग देउवाले भेटवार्ता गरेका थिए ।

काठमाडौँ, पुस १४ । भारतीय राजदूत मञ्जिभसिंह पुरी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक चलिरहँदा बालुवाटार पुगे ।

बैठक चलिरहेका बेला राजदूत पुरकिो इन्ट्री भएपछि बैठक नै रोकेर पुरीसँग देउवाले भेटवार्ता गरेका थिए ।

राजदूत पुरीसँग प्रधानमन्त्री देउवाले करिब आधा घन्टा राजनीतिक छलफल गरेपछि पुनः बैठकमा सहभागी भएका थिए ।

प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम तय गर्न भनी बसेको कांग्रेस बैठक र राजदूत पुरीको प्रधानमन्त्रीको भेटवार्ता एकै समयका लागि तय भएका कारण पनि यस्तो भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
‘लाईट सिटी’का अभियान्ता तथा युवा उद्यमी रोशन श्रीवास्तव सम्मानित
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
मन्त्रालय व्यवस्थापन सुरु
मन्त्रालय व्यवस्थापन सुरु
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
दिल्लीको विधानसभामा ठूलो जितसँगै आम आदमी पार्टी तेस्रो पटक सत्तामा फर्कँदै
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
‘मारुनी’ फिल्मको प्रचारमा नयाँ शैली, दर्शकले रुचाउलान पुष्प र साम्राज्ञीको जोडी?
असार २४ गते बुधवारको राशिफल यस्तो छ
असार २४ गते बुधवारको राशिफल यस्तो छ
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे
त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’
त्याग र अव्यक्त प्रेमको जीवन्त दस्तावेज: भदौ २६ मा प्रदर्शन हुँदै चलचित्र ‘पेन्सन पट्टा’
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री