वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
५२ पटक हेरिएको
Shares
वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो

सारांश

  • देशभर वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम केही घटेको छ ।
  • नदीहरुको हालको अवस्था खतराको सतहभन्दा तल नै रहेको छ ।
  • लगातारको वर्षाले हिजोसम्म नदीहरुको बहाव खतराको तह पार गरेको थियो ।

देशभर वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम केही घटेको छ । नदीहरुको हालको अवस्था खतराको सतहभन्दा तल नै रहेको छ ।

लगातारको वर्षाले हिजोसम्म नदीहरुको बहाव खतराको तह पार गरेको थियो । धेरै स्थानमा जनधनको क्षति भएको थियो ।

आज विहानबाट मौसममा केही सुधार भई देशका धेरै स्थानमा घाम पनि लागेको थियो । तर, विभिन्न स्थानमा वर्षा पनि भयो ।

नेपाल बाढी सुचना केन्द्रका अनुसार आज विहानको मापनमा देशका ठुला तथा साना नदीको बहाव सतर्कता तहभन्दा तलै छ ।

कोशी, नारायणी र यसका सहायक नदीमा बहाव घट्दै गएको छ । ती नदीहरुमा बहाव सतर्कता भन्दा केही मात्र तल हुने या सतर्कता आसपास नै हुनेछ ।

आज कन्काई, कमला, बागमतीका केही सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, धनुषा, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, काभ्रेलगायतका जिल्लाका नदी र खोलामा आकस्मिक बहावको न्युन सम्भावना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
मिटरब्याजी समस्या समाधान हुने भन्दै पीडितलाई आफ्नो ठाउँमा फर्कन सरकारको आग्रह
बुम महिला बास्केटबल शनिबारदेखि
बुम महिला बास्केटबल शनिबारदेखि
भैंसी सुन्दरीमा पहिलाे हुने हीरा’ नामक भैंसीलाई ११ हजार पुरस्कार !
भैंसी सुन्दरीमा पहिलाे हुने हीरा’ नामक भैंसीलाई ११ हजार पुरस्कार !
बागमती प्रदेशमा लकडाउन कडा बनाइने, हेटौडामा मोटरसाइकल चलाउन नपाइने
बागमती प्रदेशमा लकडाउन कडा बनाइने, हेटौडामा मोटरसाइकल चलाउन नपाइने
दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते
दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
तपाईँ कर्मचारी हो ? व्यक्तिगत इमेल नखोल्नुस् !
तपाईँ कर्मचारी हो ? व्यक्तिगत इमेल नखोल्नुस् !
आजको विदेशी मुद्रा विनिमय दर
आजको विदेशी मुद्रा विनिमय दर
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै