अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन

सारांश

  • काठमाडौं, माघ ६।
  •  दिपक मनाङे भनिने राजिव गुरुङलाई पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरेको छ ।
  • मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसदसमेत रहेका मनाङे २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेकोमा लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भएसँगै फरार छन् ।

काठमाडौं, माघ ६। दिपक मनाङे भनिने राजिव गुरुङलाई पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरेको छ । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसदसमेत रहेका मनाङे २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेकोमा लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भएसँगै फरार छन् ।

मनाङे समुहले २०६१ सालमा गुण्डा नाईके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाईले पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) रविन्द्र धानुकले भने ‘अदालतको फैसला बमोजिम पत्र आएको छ’ एसएसपी धानुकले भने, ‘खोजीकार्यका लागि टीम परिचालन गरिएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Government unveils new plan, aims to attract 2.5 million tourists in 5 years
Government unveils new plan, aims to attract 2.5 million tourists in 5 years
भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा
भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख
७ वर्षपछि एआईजीबाट आईजिपी बन्दै, को बन्ला नयाँ प्रहरी प्रमुख
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की
डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
नेशनल एफ एममा तिज गीत प्रतियोगिता तयारी अन्तिम चरणमा
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ: योगेश भट्टाराई
यातायात कसैले ठप्प पार्न सक्दैन : गृहमन्त्री थापा
यातायात कसैले ठप्प पार्न सक्दैन : गृहमन्त्री थापा
सांसदको घरमा किन मारियो छापा!
सांसदको घरमा किन मारियो छापा!
आयुक्तहरुको गाडी मोह- एक्लैले चढ्छन् चारवटा गाडी

तपाईंले छुटाउनुभयो कि?