यातायात कसैले ठप्प पार्न सक्दैन : गृहमन्त्री थापा
सारांश
- चितवन, ५ बैशाख ।
- गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् ।
- पार्टी अध्यक्ष प्रचण्डसँगै चितवन आर्इपुगेका मन्त्री बादलले सिन्डिकेट खारेजको विरोधमा अनिश्चितकालीन यातायात बन्द सफल नहुने बताए ।
चितवन, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् । पार्टी अध्यक्ष प्रचण्डसँगै चितवन आर्इपुगेका मन्त्री बादलले सिन्डिकेट खारेजको विरोधमा अनिश्चितकालीन यातायात बन्द सफल नहुने बताए ।
गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको चेतावनी दिँदै उनले भने, ‘यातायात क्षेत्र कसैले ठप्प पार्न सक्दैन । यातायात सँगसँगै अन्य क्षेत्रमा भएको सिण्डिकेट पनि यसरी नै रोकिने छन्
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया