परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा (हेर्नुहोस् ४ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
१४ पटक हेरिएको
Shares
परिवारसँग कतारमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा  (हेर्नुहोस् ४ तस्बिरमा)

सारांश

  • काठमाडौं, माघ ८ ।
  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पारिवारिक छुट्टीमा छन् ।
  • केही दिनअघि राजनीतिक गतिविधिबाट पर बस्ने भन्दै शर्मा कतार पुगेका हुन् ।

काठमाडौं, माघ ८ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पारिवारिक छुट्टीमा छन् । केही दिनअघि राजनीतिक गतिविधिबाट पर बस्ने भन्दै शर्मा कतार पुगेका हुन् ।

कांग्रेसको शुभेच्छुक संस्थाको कार्यक्रममा भाग लिन परिवारसहित कतार पुगेका उनी परिवारसँग रमाईलो गरिरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट पराजित भएका शर्मा श्रीमती कविता शर्मा र एक छोरा एक छोरीको साथमा कतारको मरुभूमिमा निकै रमाइलो गरिरहेका छन् ।

हेर्नुहोस् फोटो

(agentrealestateschools.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?