महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
महाशिवरात्रीः लिंगका रुपमा शिव पृथ्वीमा देखापर्ने

सारांश

  • माघ महिनामा महाशिवरात्री पर्व आउनै लागेको छ ।
  • महाशिवरात्रीको दिन भगवान शिवको विधी विधान गरी पुजा अर्चना गर्दा राम्रो हुन्छ ।
  • यस हप्तामा महाशिवरात्रीको साथै अन्य व्रत लिदा विजया दशमी, गुरु प्रदोष व्रत, अमावस्य पर्ने गर्छ ।

माघ महिनामा महाशिवरात्री पर्व आउनै लागेको छ । महाशिवरात्रीको दिन भगवान शिवको विधी विधान गरी पुजा अर्चना गर्दा राम्रो हुन्छ । यस हप्तामा महाशिवरात्रीको साथै अन्य व्रत लिदा विजया दशमी, गुरु प्रदोष व्रत, अमावस्य पर्ने गर्छ ।

२०७६ सालको महाशिवरात्री ९ फागुनमा पर्न गएको छ । फाल्गुन महिनामा कृष्ण पक्षको चतुर्दशीका दिनलाई महाशिवरात्री चाँड मनाउने गरिन्छ । यस दिनमा भगवान शिव र पार्वतीको महामिलन हुने गर्छ । यस दिनमा दुई मानिसहरु विवाह बन्धनमा बाँधिने पनि गर्छन् । पौराणीक मान्यता अनुसार फाल्गुन कृष्ण चतुर्दशीको रातमा धर्तीमा भगवान शिव लिंग स्वरुपमा प्रकट हुने विश्वास गरिन्छ । यसैले यस दिनलाइ निकै महत्व दिइन्छ । महाशिवरात्री को दिन शिव का पुजा विधि विधान बाट गरी व्रत बस्नुपर्छ । भगवान शिव र पार्वती माताको पुजा अर्चना गर्न निकै उत्तम समय हुने गर्छ ।
शास्त्रको अनुसार महाशिवरात्री व्रत अर्धरात्रिव्यापिनी चतुर्दशी तिथीमा गर्नुपर्छ यसैले यस वर्ष ९ फागुनमा मनाइने छ । सबैले ९ माघ मा नै व्रत बस्नुपर्छ । महाशिवरात्रीमा उपवास बसेका मानिसहरुले १० गते पुराणसंगै व्रत सकाउनु पर्छ ।

फाल्गुन महिनाका कृष्ण पक्ष चर्तुदर्शी तिथी शुक्रबार ५ देखि २० मिनेट सम्म सुरु हुन्छ । जुन शनिबार ७ देखि २० मिनेट सम्म रहन्छ ।
निशिता युगको अर्थ त्यो समय हो जब भगवान शिव पृथ्वीमा लिंगको रुपमा देखा पर्छन । उक्त समयमा हामीले भगवान शिवको पुजा गर्न सक्छौ । माघ ९गतेको अन्तिम समय १२ बजे ९ मिनेट देखि रातको १ बजेसम्म धर्तीमा शिव अवतरीत हुने जनाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी लुटिए, आमाको उपचारको लागि पैसा लिएर आउँदै गरेका छोरा
यसरी लुटिए, आमाको उपचारको लागि पैसा लिएर आउँदै गरेका छोरा
गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
1xbet Apk: #1 Betting Application Official Download With Regard To Androi
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
देउवा सरकारमा सहभागी हुन राप्रपा तयार
देउवा सरकारमा सहभागी हुन राप्रपा तयार
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
अमेरिकामा बैंककै कर्मचारीले गोली चलाउँदा चार जनाको मृत्यु, नौ घाइते
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
किन छान्न सकेनन् प्रचण्डले नेकपा स्थायी कमिटिमा माओवादी केन्द्रका तर्फबाट ६ जनाको नाम ?
‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
‘नैनसिंह महरले आफूखुशी पैसा संकलन गरेको आरोप’
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ