सन्दीप आबद्ध दिल्ली डेयरडेभिल्समा कस्ता छन् खेलाडी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सन्दीप आबद्ध दिल्ली डेयरडेभिल्समा कस्ता छन् खेलाडी ?

सारांश

  • काठमाडौं, १४ माघ ।
  • नेपालका युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) आबद्ध हुँदै इतिहास बनाएका छन् ।
  • १७ वर्षीय लेगस्पिनर सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आवद्ध गरेका हो ।

काठमाडौं, १४ माघ । नेपालका युवा स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) आबद्ध हुँदै इतिहास बनाएका छन् । १७ वर्षीय लेगस्पिनर सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आवद्ध गरेका हो ।

आइपिएलमा आवद्ध हुने पहिलो नेपाली खेलाडीको इतिहास बनाएका सन्दीपको प्रशिक्षकमा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ रहनेछन् । यस्तै दिल्लीको कप्तानमा गौतम गाम्भिर छन् ।

दिल्लीमा यो सिजन आबद्ध भएका खेलाडी यस्ता छन् :–
पृथ्वी साह, अभिषेक शर्मा, मनोज कार्ला, कोलिन मुनरो, ट्रेन्ट बाउल्ट, गौतम गाम्भिर, जासन रोए, अमित मिश्रा, साहबाज नदिम, ग्लेन म्याक्सवेल, हर्षल पटेल, राहुल टेवाइटा, जयन्त यादव, विजय शंकर, मोहमद सामी, ड्यानीयल क्रिस्टियन, गुर्किरात सिंह, कागिसो राबाडा, अभेस खान, सन्दीप लामिछाने, क्रिस मोरिस, श्रेयर इयर, रिशव पन्त

आइपिएल ७ अप्रिलबाट २७ मेसम्म भारतका विभिन्न सहरमा आयोजना हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कुन राशिहरूको चम्किनेछ भाग्य ? हेर्नुस् राशिफल
आज कुन राशिहरूको चम्किनेछ भाग्य ? हेर्नुस् राशिफल
प्रारम्भिक मतगणनामा एमालेकाे ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता
प्रारम्भिक मतगणनामा एमालेकाे ५ र कांग्रेसकाे ३ स्थानमा अग्रता
जीएसएम मोबाइल डाटा प्रयोग गरी ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने
जीएसएम मोबाइल डाटा प्रयोग गरी ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै
जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
४५ वर्षको उमेरमा करिश्माको होश उडाउने तस्वीर
लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित
लम्पी स्किनको प्रभावः २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित
संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ–खनाल
संविधान संशोधन सबैको सहमतिमा गर्नुपर्छ–खनाल
राजपामा भाँडभैलो, ६ अध्यक्षको ६ थरी कुरा, कांग्रससँगको सहकार्य गफै मात्र !
राजपामा भाँडभैलो, ६ अध्यक्षको ६ थरी कुरा, कांग्रससँगको सहकार्य गफै मात्र !
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली
बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?