ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
ओली–प्रचण्डले टुंग्याए मुख्यमन्त्री, को– को ? (नामसहित)

सारांश

  • काठमाण्डौं, १३ माघ ।
  • एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ ।
  • गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक सहमति भएको खुलासा भएको हो ।

काठमाण्डौं, १३ माघ । एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ । गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक सहमति भएको खुलासा भएको हो ।

प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि बामगठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको नाम सार्वजनिक गर्ने भएको छ ।

स्रोतका अनुसार प्रदेश १ मा एमालेका भीम आचार्य/शेरधन राई, प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङरकिरण गुरुङ, ५ नम्बर प्रदेशमा शंकर पोखरेल, ६ नम्बर प्रदेशमा माओवादीका महेन्द्रबहादुर शाही र ७ नम्बर प्रदेशमा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Tirtha Shrestha

    खोइ १नम्बर प्रदेशको ?

    Comment Author

    Khemraj Nepal

    1??????

    Comment Author

    Gobinda Shrestha

    हैन छिटाे भन्धा छिटाे सब कुराहरु मिदाउनु प्रयाे र देसकाे बिकासकाे लागि जन्ताहरुले बाटाेहेरि राकाेछ अरु भन्दापनि याे बिदेसमा बसेकाे मानिस हरु लाई त देसकाे बिकास हेर्नू हतार छ है

    Comment Author

    Hem Bahadur Pandit

    अब पाटी एक भएकाे सुन्न अातुर छन नेपाली जनता

    Comment Author

    Mohan Kayasta

    Unification is left untouched .

    Comment Author

    Tilak Raj Khanal

    Ramrai Lago.

    Comment Author

    Matha Rabi

    प्रदेश न. को लागि सेरधन नै सबैहिसाबले उपयुर्त्त हुन /

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?