जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै

सारांश

  • पोखरा, १६ फागुन, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सङ्घीय सरकारका मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।
  • जिसीले आज शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ ।
  • पोखरा–३३ (साबिक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहनुभएको जिसीले स्मरण गर्नुभएको छ ।

पोखरा, १६ फागुन, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सङ्घीय सरकारका मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।

जिसीले आज शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । पोखरा–३३ (साबिक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहनुभएको जिसीले स्मरण गर्नुभएको छ ।

उहाँले अधिकारीको निधनले मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान्, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीलाई गुमाउँदा कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै विज्ञप्तिमा विद्यार्थी जीवनदेखि देश र जनताप्रति समर्पित अधिकारीले गरेको सङ्घर्षले कम्युनिष्ट आन्दोलनमा होमिएका सबैलाई प्रेरणा दिनाका साथै उहाँको योगदानलाई पोखराले सधैँ स्मरण गरिरहने उल्लेख गरिएको छ ।

यस दुःखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गर्दै जिसीले शोकाकूुुुल परिवार र आफन्तजनमा समवेदना पनि प्रकट गर्नुभएकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
तारा एयर दुर्घटना : शव आफन्तलाई बुझाइयो
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
…पर्यटनमन्त्रीको ‘कमाई’ रोक्न खोजेपछि ‘न्यौपानेलाई दण्ड’
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
वीपी राजमार्ग बन्द,कांग्रेसको प्रदर्शन, सवारी आवागमन ठप्प
अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?
अमेठीबाट राहुल गान्धीले हारे राजनीति छोड्छु भन्ने सिद्धुले अब के गर्लान ?
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
इरानले गर्‍यो युद्धको घोषणाः मस्जिदमा रातो झण्डा
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा भव्य स्वागत
यसरी भयो समुद्र रक्ताम्मे !
यसरी भयो समुद्र रक्ताम्मे !
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता  : गृहमन्त्री थापा
सुरक्षा व्यवस्था सबल बनाउन उच्च प्राथमिकता : गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?