ओलीले किन दिए यी चार जनालाई बधाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ माघ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चार वटा प्रदेशका मुख्यमन्त्रीका दाबेदारहरुलाई अग्रिम बधाई एवम् सफलताको शुभकामना दिएको खुलासा भएको छ ।
  • ओली निवास पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्रीका दाबेदार शेरधन राईन, प्रदेश नम्बर ३ का राजेन्द्र प्रसाद पाण्डे, प्रदेश नम्बर ४ का पृथ्वीसुब्बा गुरुङ् र प्रदेश नम्बर पाँचका शंकर पोखरेललाई बधाई दिएका हुन् ।

काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चार वटा प्रदेशका मुख्यमन्त्रीका दाबेदारहरुलाई अग्रिम बधाई एवम् सफलताको शुभकामना दिएको खुलासा भएको छ ।

ओली निवास पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्रीका दाबेदार शेरधन राईन, प्रदेश नम्बर ३ का राजेन्द्र प्रसाद पाण्डे, प्रदेश नम्बर ४ का पृथ्वीसुब्बा गुरुङ् र प्रदेश नम्बर पाँचका शंकर पोखरेललाई बधाई दिएका हुन् । स्रोतका अनुसार ओलीसँग उनीहरुले आज विहान बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

ओलीले सकेसम्म सर्वसम्मतीको प्रयास गर्नु यदि सहमति हुन नसके निर्वाचनमार्फत विजयी हुन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Hari Hancy Hero

    Aba maela jasare lutara khau vana

    Comment Author

    Sitaram Thapa

    हन, विजय भव, पो भने होलान त, जित्तै नजिति के को बधाई दिन्छन ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?