ओलीले किन दिए यी चार जनालाई बधाई
सारांश
- काठमाडौं, २५ माघ ।
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चार वटा प्रदेशका मुख्यमन्त्रीका दाबेदारहरुलाई अग्रिम बधाई एवम् सफलताको शुभकामना दिएको खुलासा भएको छ ।
- ओली निवास पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्रीका दाबेदार शेरधन राईन, प्रदेश नम्बर ३ का राजेन्द्र प्रसाद पाण्डे, प्रदेश नम्बर ४ का पृथ्वीसुब्बा गुरुङ् र प्रदेश नम्बर पाँचका शंकर पोखरेललाई बधाई दिएका हुन् ।
काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चार वटा प्रदेशका मुख्यमन्त्रीका दाबेदारहरुलाई अग्रिम बधाई एवम् सफलताको शुभकामना दिएको खुलासा भएको छ ।
ओली निवास पुगेका प्रदेश नम्बर एकका मुख्यमन्त्रीका दाबेदार शेरधन राईन, प्रदेश नम्बर ३ का राजेन्द्र प्रसाद पाण्डे, प्रदेश नम्बर ४ का पृथ्वीसुब्बा गुरुङ् र प्रदेश नम्बर पाँचका शंकर पोखरेललाई बधाई दिएका हुन् । स्रोतका अनुसार ओलीसँग उनीहरुले आज विहान बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
ओलीले सकेसम्म सर्वसम्मतीको प्रयास गर्नु यदि सहमति हुन नसके निर्वाचनमार्फत विजयी हुन पनि आग्रह गरेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Hari Hancy Hero
Aba maela jasare lutara khau vana
Sitaram Thapa
हन, विजय भव, पो भने होलान त, जित्तै नजिति के को बधाई दिन्छन ?