अग्नि खरेलले दिए एमालेबाट राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
अग्नि खरेलले दिए एमालेबाट राजीनामा

सारांश

  • काठमाडौं, ९ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य अग्निप्रसाद खरेलले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् ।
  • खरेल महान्यायाधिवक्तामा नियुक्त भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

काठमाडौं, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य अग्निप्रसाद खरेलले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन् । खरेल महान्यायाधिवक्तामा नियुक्त भएपछि पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको महत्वपूर्ण संवैधानिक जिम्मेदवारी निर्वाह गर्नुपर्ने भएकोले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको उनले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Kulmani Kabita

    raprapa ma janu aba.

    Comment Author

    Bhagwan Sah

    Modi ko xoro

    Comment Author

    Sajeman Shekh

    HOINA ho mahanayadhibaktama niyukta bhaye paxi kunai party ma abadhdha huna napaune bhayera rajinama deko!

    Comment Author

    Dal Bahadur Poudel

    माओवादीमा प्रवेश गर्न होला नि ! वकिल साहवले ।

    Comment Author

    Khadka Yam

    स्वार्थ पुराभयनहाेला बचराकाे

    Comment Author

    Birendra Rasaili

    ल बधाई कंग्राचुलेशन अग्निखरेल जी तपाइ लाइ।

    Comment Author

    Bhim Bhattrai

    sahi garnu vo dada

    Comment Author

    Gm Rana

    होइन कमरेडहरु कसै कसैले त राजिनामा दिए पनि हुन्छ होला । किनकी सबैको चित्त बुझाउन त गाह्रो नै पर्छ होला नि ! यो मेरो आफ्नो निजी बिचार !

    Comment Author

    Bhatt Mahesh

    hawa gaf..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?