प्रदेश ७ को सभामुखमा थापा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्रदेश ७ को सभामुखमा थापा निर्वाचित

सारांश

  • कैलाली, माघ २७ ।
  • एमालेका अर्जुनबहादुर थापा प्रदेश ७ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
  • सभामुखका लागि थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

कैलाली, माघ २७ । एमालेका अर्जुनबहादुर थापा प्रदेश ७ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

थापाको प्रस्तावकमा दीर्घ सोडारी चता समर्थकमा त्रिलोचन भट्ट छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Madhav Joshi

    Badhai xa…..

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?