प्रदेश ७ को सभामुखमा थापा निर्वाचित
सारांश
- कैलाली, माघ २७ ।
- एमालेका अर्जुनबहादुर थापा प्रदेश ७ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
- सभामुखका लागि थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
कैलाली, माघ २७ । एमालेका अर्जुनबहादुर थापा प्रदेश ७ को सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।
सभामुखका लागि थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
थापाको प्रस्तावकमा दीर्घ सोडारी चता समर्थकमा त्रिलोचन भट्ट छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Madhav Joshi
Badhai xa…..