अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
१६ पटक हेरिएको
Shares
अवैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ

सारांश

  • माधव बेल्वासे कपिलवस्तु, फागुन ६ ।
  • कपिलवस्तुको शिवराज नगरपालिका–१ भलुहिमा अवैध सालको काठ र ट्याक्टरसहित एक जना पक्राउ परेका छन् ।
  • इलाका वन कार्यलय शिवपुरका वन अधिकृत रघुनाध दास र वडा प्रहरी कार्यालय चन्द्रौटाको सयुंक्त गस्ती टोलीले अवैध सालको काठ र ट्याक्टरसहित एक जनालाई पक्राउ गरेको हो ।

माधव बेल्वासे

कपिलवस्तु, फागुन ६ । कपिलवस्तुको शिवराज नगरपालिका–१ भलुहिमा अवैध सालको काठ र ट्याक्टरसहित एक जना पक्राउ परेका छन् । इलाका वन कार्यलय शिवपुरका वन अधिकृत रघुनाध दास र वडा प्रहरी कार्यालय चन्द्रौटाको सयुंक्त गस्ती टोलीले अवैध सालको काठ र ट्याक्टरसहित एक जनालाई पक्राउ गरेको हो ।

गस्ती टोलीले नम्बर प्लेट नभएको ट्याक्टरमा अवैध रुपमा लोड गरि चोरी निकासी गर्ने क्रममा शिवराज नगरपालिका–१ भलुही निवासी अशोक कुमार चौधरीलाई प्रकाउ गरेको शिवपुरका वन अधिकृत रघुनाध दासले जानकारी दिए । करिव १२ क्विफुट सालको काठ बरामद गरेको उनले बताए ।

उक्त काठको बजार मुल्य ४० हजार रुपैयाँ बराबर रहेको छ । प्रशासन र वन कार्यलयलाई छलेर लैजान लागेको उक्त सालको काठ सेक्टर वन कार्यालयमा राखिएको छ ।

पक्राउ परेको टेक्टर र चालकको विषयमा थप अनुसन्धान भइरहेका सेक्टर वन कार्यालय चन्द्रौटाका प्रमुख रामहरी सेढईले जानकारी दिए । काठ तस्कारीमा संलग्न अन्यलाई पक्राउ गरी वन ऐन अनुसार कारवाहि गरिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
बालुवाटार बैठक- टीआरसी विधेयकबारे छलफल, हिउँदे अधिवेशनबाट टुंग्याउन गृहकार्य
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
कुमारी बैंक र एनसीसी बैंकको शेयर कारोबार रोक्का
मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
निर्मला हत्या प्रकरण : आइजिपी खनाल पुगेर भने ‘हत्यारा जतिसुकै शक्तिशाली भए पनि छाडिन्न’
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
त्रिशुलीमा कार खस्दा १ को मृत्यु, २ जना पौडिएर बाँचे
त्रिशुलीमा कार खस्दा १ को मृत्यु, २ जना पौडिएर बाँचे
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
अन्धकार हटाउन गाउँपालिकाले छुट्यायो डेढ करोड बजेट तर काम खै ?
पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय
पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

तपाईंले छुटाउनुभयो कि?