पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय

सारांश

  • पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ ।
  • गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ ।
  • अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उहाँले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताउनु भयो ।

पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ ।

गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग लगाइएको छ ।

अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुदा उहाँले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताउनु भयो ।

उहाँसँगै अरु १५० जनालाई पनि यही अभियोगमा लक्षित गरिएको छ । तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
औपनिवेशकालीन काेरियाली श्रमिककाे अवशेष जापानबाट फिर्ता ल्याउन पहल !
आलेख : साहित्यिक कृति सित्तैमा बाँड्नु पर्ने बाध्यता
आलेख : साहित्यिक कृति सित्तैमा बाँड्नु पर्ने बाध्यता
सोह्र श्राद्ध आजदेखि सुरु
सोह्र श्राद्ध आजदेखि सुरु
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
समृद्धिको यात्रा सुरु भयो,अब वामपन्थीको सरकार बन्छ-प्रचण्ड
भालभेर्डेको ह्याट्रिकमा रियल म्याड्रिड विजयी
भालभेर्डेको ह्याट्रिकमा रियल म्याड्रिड विजयी
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति
अहिले सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने सरकारको निर्णय
अहिले सञ्चालन भइरहेका परीक्षा स्थगित गर्ने सरकारको निर्णय
कर्णाली सरकारको प्रवक्तामा जिसी
कर्णाली सरकारको प्रवक्तामा जिसी
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
उत्तराधिकारी बन्ने गगनको दाउ, देउवालाई अगाडि राखेर शेखरविरुद्ध खनिए
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा
एउटा मान्छेले केही भन्दैमा शेयरबजारको समस्या समाधान हुँदैन, सिस्टम सुधार गर्नुपर्छ : शर्मा