आइफोनको बिक्री कस्तो छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
५९७ पटक हेरिएको
Shares
आइफोनको बिक्री कस्तो छ ?

सारांश

  • आइफोनका ग्राहकहरु नयाँ आइफोनको पर्खाइमा बसेपछि यो वर्षको तीन महिनामा यसको विक्री घटेको देखिएको छ ।
  • सन् २०१६ को तीन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा आइफोनको विक्री घटेको आइफोनले जनाएको छ ।
  • एप्पलले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष आइफोनको बिक्री १ प्रतिशतले घटेको छ ।

आइफोनका ग्राहकहरु नयाँ आइफोनको पर्खाइमा बसेपछि यो वर्षको तीन महिनामा यसको विक्री घटेको देखिएको छ ।

सन् २०१६ को तीन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा आइफोनको विक्री घटेको आइफोनले जनाएको छ । एप्पलले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष आइफोनको बिक्री १ प्रतिशतले घटेको छ । एप्पलले जनाएअनुसार यो वर्षको तीन महिनामा ५०.८ मिलियन आइफोनको विक्री गरेको छ ।

आइफोनको विक्रीमा कम आएपनि यसबाट प्राप्त हुने आम्दानीमा भने १ प्रतिशतले बृद्धि भएको छ । महंगो सेटका रुपमा चिनिने आइफोन ७ प्लस को उच्च विक्री भएका कारण आइफोन बापतको आम्दानीमा भने १ प्रतिशतले बृद्धि भएको हो ।
एप्पलका मालिक टि कुकले भने ग्राहकले नयाँ आइफोनको पर्खाइ गरिरहेको हुँदा यस वर्ष आइफोनको बिक्रि बढ्न नसकेको जनाएका छन् । अन्तर्राष्ट्रिय सेयबजारमा बजारमा बुधबार आइफोनको २ प्रतिशतले गिरावट आएको छ । मंगलबार भने यसको सेयर यो वर्षकै उच्च अंकमा पुगेको थियो ।

एप्पलका अनुसार यो वर्ष आम्दानी भने ४.६ प्रसिशतले बृद्धि भएको छ । यो वर्षको तीन महिनामा एप्पलले ५२.९ बिलियन अमेरकी डलर बराबरको रकम आम्दानी गरेको छ । तर यो बिश्लेषकहरुले यसअघि आँकलन गरेको भन्दा भने कम हो ।
एप्पलले आइफोन बाहेक एप्पल वाच , एयरपड्स र एयरफोनको समेत बिक्री गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
जाेरविजाेर प्रणालि हट्याे !
जाेरविजाेर प्रणालि हट्याे !
आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो
आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
कमल थापाको चियापान प्रधानमन्त्री ओली र मन्त्रीहरुद्धारा बहिष्कार !
अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ
अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ
२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी
२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी
नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
आज दलहरुबीच सरकार ढाल्ने चलखेलदेखि संशोधन विधेयक असफल पार्न सांसद किनबेच भएकोबारेमा चर्चा
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै
प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै

तपाईंले छुटाउनुभयो कि?