सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दे : अध्यक्ष राजिब पहारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
१४१२ पटक हेरिएको
Shares
सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दे : अध्यक्ष राजिब पहारी

सारांश

  • युवा संघ नेपाल करापुटार नगर कमिटी लमजुङ द्वारा गरिएको आमसभामा युवा संघ नेपालका अध्यक्ष राजिब पहारी ले हिन्दी भाषा लाई राष्ट्रिय भाषा बनाएर तराईको भु-भागलाई भारतमा मिसाउने योजनाको जग बलियो पार्न ल्याएको राष्ट्रघाती  संशोधन नेपाली जनता र युवा संघ नेपालले कदापी स्वीकार नगर्ने बताएका छन ।
  • उनले “संविधान संशोधन नै गर्नु छ भने संविधान संशोधन गरेर सि .
  • के राउत जस्ता देशद्रोहोलाई फाँसी दिनु पर्ने माग  राखे ।

युवा संघ नेपाल करापुटार नगर कमिटी लमजुङ द्वारा गरिएको आमसभामा युवा संघ नेपालका अध्यक्ष राजिब पहारी ले हिन्दी भाषा लाई राष्ट्रिय भाषा बनाएर तराईको भु-भागलाई भारतमा मिसाउने योजनाको जग बलियो पार्न ल्याएको राष्ट्रघाती  संशोधन नेपाली जनता र युवा संघ नेपालले कदापी स्वीकार नगर्ने बताएका छन ।

उनले “संविधान संशोधन नै गर्नु छ भने संविधान संशोधन गरेर सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दिनु पर्ने माग  राखे । साथै भारतको नेपालबाट तराई टुक्राउने योजना सफल गराउन सि के राउतलाई अहिलेको सरकारले  नै मदत गरिरहेको छ भन्ने आरोप लगाउदै यो वीर नेपाली को देश हो र  एउटा नेपाली पनि बाचुन्जेल यस्तो चाहाना पूरा हुन सक्दैन चाहे रगतको खोला नै किन न बगोस ?” हजारौको सहभागी  जनसभाको प्रमुख अथिती ग्रहण गर्दै एमाले सचिब पृथ्वी सुब्बा गुरुङले बिगतमा युवा संघ ले चलाएको मधेस अभियानको प्रसंसा  गर्दै अब सींगो पार्टी नै मधेस अभियान मा झोकिने उदघोष समेत गर्नु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला
खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस : ट्राफिक प्रहरी
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
फेरि ऋतिकसँग नजिकिँदै क्याट्रिना
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
पर्यटन क्षेत्रको जिम्मेवारी लिन पार्टीमा कुरा गरिसकें : सांसद सापकोटा
विश्वकपक फुटबल- २०१८ तयारी पुरा: फिफा अध्यक्ष
विश्वकपक फुटबल- २०१८ तयारी पुरा: फिफा अध्यक्ष
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै
माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
काेराेनाभाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?