सिन्धुलीको मुलकोटमा बस दुर्घटना, एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २६, २०७५
|
|
५१ पटक हेरिएको
Shares
सिन्धुलीको मुलकोटमा बस दुर्घटना, एक जनाको मृत्यु

सारांश

  • काठमाडौं, २६ असाेज।
  • सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
  • सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो ।

काठमाडौं, २६ असाेज। सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवले दिएको जानकारी अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ ।बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटना के कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको एसपी यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्मनिरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
मैले पन्ध्र सय दिई प्रहरी जवानको साहासिक कामको अपमान गरेको छैन : गृहमन्त्री शर्मा
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
नक्सा पाससमेत नभएको भ्यू-टावर उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
छैनन् डोटीका ३३ वडामा वडासचिव
छैनन् डोटीका ३३ वडामा वडासचिव
नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि
नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि
The Benefits of a Board Portal
उपसभामुखलाई राजिनामा गराइदै, को बन्ला नयाँ सभामुख ?
उपसभामुखलाई राजिनामा गराइदै, को बन्ला नयाँ सभामुख ?
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट