कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
१०
|
३० पटक हेरिएको
Shares
कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव

सारांश

  • काठमाडौं, ८ फागुन ।
  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारलाई चेतावनी शैलीको सुझाव दिएका छन् ।
  • प्रवक्ता शर्माले आफ्नो ट्वीटमार्फत चेतावनी शैलीको सुझाव दिएका हुन् ।

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारलाई चेतावनी शैलीको सुझाव दिएका छन् । प्रवक्ता शर्माले आफ्नो ट्वीटमार्फत चेतावनी शैलीको सुझाव दिएका हुन् ।

प्रवक्ता शर्माले प्रश्न गरेका छन्, “नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ ?” उनले आफ्नो ट्वीटमा अगाडि लेख्छन्, “हेक्का रहोस्, संसदीय प्रक्रियाभित्रै सरकार फेरिएको मात्र हो । राज्यसत्ता नै परिवर्तन भएको होइन । फागुन ७ को महान तिथिले हामी सबैमा सद्बुद्धि प्रदान गरोस् !”

(https://hippainhelp.com/)

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Ram Rai

    धेरै फुरफुर नगरुम हाेला हाै।जाबाे प्रवक्ता पाउदैमा।

    Comment Author

    Rai Man

    yo bayakti hun nepali cangress ko uwa awasarbadi bungo neta.

    Comment Author

    Thaku Hom

    Kauwa khayera kehi hudaina ho

    Comment Author

    Kal Bahadur

    अरुलाई सुझाव दिनेले आफ्नै पार्टीका सभापती सेर बहादुरलाई किन सुझाव नदिएको हो राज्यको पैसा आफ्ना नेताकार्यकर्तालाई जथाभाबी दिदा मनपरि सरुवा बढुवा गर्दा तिम्रो सुझाव कहाँ गएको थियो अहिले धेरै जान्ने हुनु पर्दैन बिश्वप्रकाश जि प्रबक्ता भए भन्दैमा

    Comment Author

    Dil Subba

    Aphubhalota jagatbhalo.Hoinara?.

    Comment Author

    Nagendra Chongbang

    Yo vhukda kukurle pani puchcara hallaundain

    Comment Author

    आर जि बिरही

    हेर केटा जात र पार्टी नहेर ल , दानव होईन मानव बन्न सिक , किनकि शेरबहादुर देउवाले अर्बौको भ्रष्टाचार गर्दा कहाँ गएको थिइस ? देश बेचिदा कहाँ लुकेको थिइस ?? कानुन मिचेर जथाभावी बर्खास्त , कार्वाही गर्दा र मनपरि नियुक्ति गर्दा कहाँ थिइस ? कुन चेतावनी शब्द बोलेको ? यदि बिचार नपुर्‍याई बोलिरहे फेरि मुखमा ढुङ्गा लाग्लानी , होशियार रहनु ल ! पार्टी र जाती बिकास होईन समग्र नेपाल र नेपालीको लागि उपयुुक्त ब्याक्ती को खाचो छ !

    Comment Author

    Rajendra Man Shrestha

    यो कुरा अलि अगाडि १० दिन पहीले बोलेको भए सान्दर्भिक हुन थियो कि

    Comment Author

    Yogendra Kalel

    Very dood

    Comment Author

    Maya Chettri

    आफ्नो नेता शेर बाहादुरले मनपरितन्त्र गर्दा के हेरेर बसेका थिथौ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेवका लागि ओली फकाउँदै दाहाल
वामदेवका लागि ओली फकाउँदै दाहाल
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्रीले गरे मन्त्रीपरिषद बिस्तार
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
कहाँ जान्छन् सांसद : कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए
आज महाशिवरात्री पशुपतिमा भीड, रातभर जाग्राम
आज महाशिवरात्री पशुपतिमा भीड, रातभर जाग्राम
सिके राउतसँगको सम्झौता प्रष्ट पार्नु पर्यो : बाबुराम भट्टराई
सिके राउतसँगको सम्झौता प्रष्ट पार्नु पर्यो : बाबुराम भट्टराई
नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
नेकपाको यो सरकारले कार्यकर्ता पाल्न जान्दैन: महेश बस्नेत (भिडियोसहित)
जिल्ला समन्वय समितिको ३६ रोपनी जग्गा अतिक्रण
जिल्ला समन्वय समितिको ३६ रोपनी जग्गा अतिक्रण
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?
ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?

तपाईंले छुटाउनुभयो कि?