रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त

सारांश

  • काठमाडौं :  विष्णुप्रसाद रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त भएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान उनलाई मुख्य सल्लाहकारमा नियुक्त गरेका हुन् ।
  • महिला तथा बालबालिका मन्त्री थममाया थापाले आजको मन्त्रिपरिषद् बैठकले मन्त्रालय घटाएर १७ वटा बनाइएको र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरिएको जानकारी दिइन् ।

काठमाडौं :  विष्णुप्रसाद रिमाल प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान उनलाई मुख्य सल्लाहकारमा नियुक्त गरेका हुन् ।

महिला तथा बालबालिका मन्त्री थममाया थापाले आजको मन्त्रिपरिषद् बैठकले मन्त्रालय घटाएर १७ वटा बनाइएको र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरिएको जानकारी दिइन् ।

रिमाल यसअघि अघिल्लोपटक पटक ओली प्रधानमन्त्री हुदाँ पनि सल्लाहकार नै थिए । जिफन्टका अध्यक्ष तथा नेकपा एमालेका पोलिट्ब्युरो सद्स्य समेत रहेका रिमाल कुशल राजनीतिज्ञसमेत मानिन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘
प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
पत्रकार महासघं प्युठान शाखाको बैठक सम्पन्न,छैठौ अधिबेशन फागुन १२ मा
राष्ट्रियसभामा मुुसलमान शून्य !
राष्ट्रियसभामा मुुसलमान शून्य !
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ
Very best Places in order to meet Women
जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल
जवाफदेही हुननपर्ने दलका घोषणापत्र हावादारी छन्ः राजनीतिशास्त्री मल्ल
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ
खुमबहादुर खड्काकाे राजनीतिक उतारचढाव, धेरैपटक सत्ताको लाभ

तपाईंले छुटाउनुभयो कि?