प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रचण्डले बिप्लवलाइ भने ‘लहडले नेता बनिंदैन ‘

सारांश

  • काठमाडौं,१७ भदाै।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत जनक्रान्तिमार्फत क्रान्ति गर्ने अभियानमा रहेको बिप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपामा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई  अाइतबार खुलमटारस्थित निवासमा टीका लगाएर स्वागत गरेका छन् ।
  • बिप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपामा प्रवेश गर्नेमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, उपत्यका ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सदस्य डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौँ जिल्ला क्षेत्र नं २ का माधव लामिछाने र विष्णु तिमल्सेनालाई नेकपा (नेकपा) का अध्यक्ष प्रचण्डले  टीका तथा खादा लगाएर स्वागत गरेका हुन् ।

काठमाडौं,१७ भदाै। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत जनक्रान्तिमार्फत क्रान्ति गर्ने अभियानमा रहेको बिप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपामा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई  अाइतबार खुलमटारस्थित निवासमा टीका लगाएर स्वागत गरेका छन् ।

बिप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपामा प्रवेश गर्नेमा गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, उपत्यका ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सदस्य डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौँ जिल्ला क्षेत्र नं २ का माधव लामिछाने र विष्णु तिमल्सेनालाई नेकपा (नेकपा) का अध्यक्ष प्रचण्डले  टीका तथा खादा लगाएर स्वागत गरेका हुन् ।

नवप्रवेशीहरुले अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपाबाट मात्र सम्भव देखिएको भन्दै आफूहरु प्रवेश गरेको बताएका छन् । कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले भने ‘कसैलाई रहर लागेर नेता हुनसक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो । लहडले नेता बनिंदैन ।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    DB Khadgi Dilu

    जो सुक्कै होस है ऐना हेर्ने गर्नुहोस ।

    Comment Author

    Dawadi Lekhu

    तिमीहरूलाई महल र चिल्ला गाडिको अनुभव गराउन तिनै जनमुक्ति सेना जुन सबै थोक गुमाएर हिने आफू मरेर तिमीहरू लाई बचाए र पो मोज छ तिमीहरू लाई लाज लग्न पर्ने हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति
धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा
धनुषामा कांग्रेस र फोरमको प्रतिस्पर्धा
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
कांग्रेससँग हारगुहार गर्दै विक्रम पाण्डे
कांग्रेससँग हारगुहार गर्दै विक्रम पाण्डे
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण
आज असार ३ गते मंगलबारको राशीफल यस्तो छ, कसैलाई साहित्यीक क्षेत्रमा रुची कसैको नयाँ कामको थालनी
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ