रुपेशकी नक्कली मोरी बजारमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
३८८ पटक हेरिएको
Shares
रुपेशकी नक्कली मोरी बजारमा

सारांश

  • गीत/ संगीतबाट दर्शकको मन जित्न सफल भएका गायक रुपेस डँगोलले नेपाली सांगीतिक क्षेत्रमा एक दशक संघर्ष गरेर  हाराहारीमा  दर्जन भन्दा बढी गीतहरु गुनगुनाई सकेका छन्।
  • यात्राको क्रममा उनले आफ्नो पहिलो एल्बम ‘परिणाम’ २०७० सालमा  सार्वजनिक गरेका थिए जसमा हिजोको पराया ,तिम्रो यादले ,बितेका दिन ,दुई दिन र पाचौं तिमिला थें गरि जम्मा ५ वटा गीत समेटिएको थियो।
  •  “तिम्ले मलाई चाहेको, ए नानी तिमी , जस्ता अन्य उत्कृष्ट   गीतहरुबाट राम्रो स्थान हासिल गर्न सफल भएका गायक रुपेसले फेरी अर्को नयाँ पप गीत  “नक्कली मोरीलाई” लिएर आएका छन्।
गीत/ संगीतबाट दर्शकको मन जित्न सफल भएका गायक रुपेस डँगोलले नेपाली सांगीतिक क्षेत्रमा एक दशक संघर्ष गरेर  हाराहारीमा  दर्जन भन्दा बढी गीतहरु गुनगुनाई सकेका छन्। यात्राको क्रममा उनले आफ्नो पहिलो एल्बम ‘परिणाम’ २०७० सालमा  सार्वजनिक गरेका थिए जसमा हिजोको पराया ,तिम्रो यादले ,बितेका दिन ,दुई दिन र पाचौं तिमिला थें गरि जम्मा ५ वटा गीत समेटिएको थियो।
 “तिम्ले मलाई चाहेको, ए नानी तिमी , जस्ता अन्य उत्कृष्ट   गीतहरुबाट राम्रो स्थान हासिल गर्न सफल भएका गायक रुपेसले फेरी अर्को नयाँ पप गीत  “नक्कली मोरीलाई” लिएर आएका छन्। सावर्जनिक भएको गीतमा कृष्ण भक्त  महर्जनको शव्द/संगीत साथै भुपेन्द्र बज्राचार्यको एरेन्ज रहेको छ।

निर्देसक मनोज  बिष्टले गीतलाई फरक सैलिमा पस्तुत गरेका छन् जसमा घाउघरकी नक्कली मोरीलाई मुख्य पात्रो बनाई ग्लामरस, सेक्सी, हट देखाईएको छ। सजिलै संग दर्शकको  मन तान्न सक्ने भिडियोमा विवेक सिंह ठकुरी ,ऋतु श्रेष्ठ र प्रशान्त  साथै Freak  Street  ब्याण्ड मेम्बरहरुको अभिनय रहेको छ। भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ साथै उक्त भिडियोलाई  म्युजिक जोय मिडियाले बजारमा लाएको छ |

https://www.youtube.com/watch?v=ACmOy5UP5dY

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?