कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
२० पटक हेरिएको
Shares
कार्यदल ‘डाटा’ सहितको बैठक बस्दै एमाले-माओवादी

सारांश

  • काठमाडौं, पुस २८ ।
  • एमाले–माओवादीको कार्यदल ‘डाटा’ सहितको बैठक बस्ने भएको छ ।
  • संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सभा सरकार गठनबारे तयारी थालेको छ ।

काठमाडौं, पुस २८ । एमाले–माओवादीको कार्यदल ‘डाटा’ सहितको बैठक बस्ने भएको छ । संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सभा सरकार गठनबारे तयारी थालेको छ ।

एमाले–माओवादी पार्टी एकता संयोजन समितिले राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा सहित सुझाव पेश गर्ने गरी कार्यदल गठन गरेको थियो ।

एकता संयोजन समितिले दिएको जिम्मेवारीलाई पुरा गर्नेगरी तयारी थालिएको कार्यदलक सदस्य तथा माओवादी नेता मातृका यादवले बताए । ‘संयोजन समितिको निर्देशन अनुसार छलफल सुरु भएको छ’, यादवले भने, ‘अवश्यक कागजता र डाटा सहित बैठक बसेर थप तयारी गर्दैछौं ।’ कार्यदलका सबै सदस्य बैठकमा उपस्थित नभएकाले पुनस् भोली बैठक बस्ने यादवले जानकारी दिए ।

कार्यदलमा एमालेबाट सुभाषचन्द्र नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सदस्य छन् ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तत्काल नागरिकतासम्बन्धी ऐन कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश
तत्काल नागरिकतासम्बन्धी ऐन कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश
डिजेल र पेट्रोलको मूल्य फेरि बढ्यो
डिजेल र पेट्रोलको मूल्य फेरि बढ्यो
सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…
सभामुख महरा हाँसाेकाे पात्र बनेपछि…
टर्कीले सिरियामा आक्रमण सघन बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित
टर्कीले सिरियामा आक्रमण सघन बनाउँदा कम्तीमा एक लाख मानिस विस्थापित
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत
लोकतान्त्रिक फोरमका ११ नेता कांग्रेस केन्द्रीय सदस्य मनोनीत
सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण
सफा हिमाल अभियान टोलीद्वारा सगरमाथा र ल्होत्से हिमालको आरोहण
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?