पाँच विकेट गुमाएर नेपालकाे ५३ रन
सारांश
- काठमाडौं ,२४ फागुन ।
- जिम्बाबेमा जारी विश्वकप छनोट क्रिकेट अन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले खराब सुरुआत गरेको छ ।
- टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले १४ ओभर खेलिरहँदा ५ विकेट गुमाइसकेकाे छ ।
काठमाडौं ,२४ फागुन । जिम्बाबेमा जारी विश्वकप छनोट क्रिकेट अन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले खराब सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले १४ ओभर खेलिरहँदा ५ विकेट गुमाइसकेकाे छ ।
स्कटल्यान्डका बलर साफियान सरिफले आफ्नो पहिलो बलमै ज्ञानेन्द्रलाई शिकार बनाएका थिए । केही समययता आउट अफ फर्म रहेका ज्ञानेन्द्र १ रनमा बोल्ड भए । स्कटल्याण्डका बलर ह्वीटिङगमले अर्का ओपनर दिलिपनाथलार्इ एलबीडब्लुको धरापमा पारे । याे संगै नेपालकाे ५ विकेट गुमिसकेकाे छ ।
अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् र उनलाई साेमपाल कामीले साथ दिइरहेका छन्।
१४अाेभर हुँदा नेपालले ५२ रनमात्र जाेडेकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया