मुटु जोगाउन अपनाउनुस् यस्ता उपाय

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
मुटु जोगाउन अपनाउनुस् यस्ता उपाय

सारांश

  • मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको चिकित्सकहरूको भनाई छ ।
  • तनावपूर्ण जीवनशैली र विलाशीपन मुटुरोगीको संख्या बढ्नुको पहिलो कारण भएको उनीहरूको भनाई छ ।
  • यसमध्ये पनि खानपानमा ध्यान नदिने मानिसमा चाडै मुटुरोग देखिने बताउँछन् मुटुरोग विशेषज्ञ डा.
मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको चिकित्सकहरूको भनाई छ । तनावपूर्ण जीवनशैली र विलाशीपन मुटुरोगीको संख्या बढ्नुको पहिलो कारण भएको उनीहरूको भनाई छ । यसमध्ये पनि खानपानमा ध्यान नदिने मानिसमा चाडै मुटुरोग देखिने बताउँछन् मुटुरोग विशेषज्ञ डा. कमल लम्साल । डा. लम्सालले मुटु जोगाउन यस्तो गतिविधि गर्न सुझाब दिएका छन् ।
— स्वास्थ्य परीक्षण नियमित गराउने ।
— मुटुरोग जन्माउने रोगबाट टाढा रहने ।
— परिवारका कुनै सदस्यलाई मुटु रोग भएमा उसका सन्तानले पनि नियमित मुटु चेकजाँच गर्ने र थप सजग रहने ।
— शरीरको उचाइ अनुसार तौल सन्तुलन गर्ने ।
— सुगर र कोलस्ट्रोलको मात्रा सन्तुलन राख्ने ।
— नियमित शारीरिक व्याम गर्ने ।
— चिल्लो खानेकुरा कम खाने ।
— तनावमुक्त रहने ।
— धुम्रपान तथा मध्यपानबाट टाढा रहने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?