स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा

सारांश

  • काठमाडौं ।
  • स्पेनिस फुटबल लिग ला लिगाले सोमाबार काठमाडौंको विमानस्थलमा युएस बंगलाको भएको विमान दुर्घटनाका प्रभावित सबैको साथ आफू रहेको उल्लेख गरेको छ ।
  • ला लिगाले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालको झण्डा राखेर विमान दुर्घटनाका सबै प्रभावितमा आफ्नो भावनात्मक साथ रहेको उल्लेख गरेको हो ।

काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगाले सोमाबार काठमाडौंको विमानस्थलमा युएस बंगलाको भएको विमान दुर्घटनाका प्रभावित सबैको साथ आफू रहेको उल्लेख गरेको छ ।

ला लिगाले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालको झण्डा राखेर विमान दुर्घटनाका सबै प्रभावितमा आफ्नो भावनात्मक साथ रहेको उल्लेख गरेको हो ।

विमान दुर्घटनापछि धेरैले दुःख तथा समवेदना व्यक्त गरेका छन् । देश विदेशबाट विभिन्न पक्षले मृतकलाई श्रद्धाञ्जली तथा आफन्तलाई समवेदना प्रकट गर्ने क्रम चलिरहेकै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?