स्पेनिस फुटबल क्लब ला लिगाको पेजमा नेपाली झण्डा
सारांश
- काठमाडौं ।
- स्पेनिस फुटबल लिग ला लिगाले सोमाबार काठमाडौंको विमानस्थलमा युएस बंगलाको भएको विमान दुर्घटनाका प्रभावित सबैको साथ आफू रहेको उल्लेख गरेको छ ।
- ला लिगाले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालको झण्डा राखेर विमान दुर्घटनाका सबै प्रभावितमा आफ्नो भावनात्मक साथ रहेको उल्लेख गरेको हो ।
काठमाडौं । स्पेनिस फुटबल लिग ला लिगाले सोमाबार काठमाडौंको विमानस्थलमा युएस बंगलाको भएको विमान दुर्घटनाका प्रभावित सबैको साथ आफू रहेको उल्लेख गरेको छ ।
ला लिगाले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालको झण्डा राखेर विमान दुर्घटनाका सबै प्रभावितमा आफ्नो भावनात्मक साथ रहेको उल्लेख गरेको हो ।
विमान दुर्घटनापछि धेरैले दुःख तथा समवेदना व्यक्त गरेका छन् । देश विदेशबाट विभिन्न पक्षले मृतकलाई श्रद्धाञ्जली तथा आफन्तलाई समवेदना प्रकट गर्ने क्रम चलिरहेकै छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया