प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले सातवटै सरकारका प्रमुखहरुलाई किन बोलाए? पहिलो छलफल हुँदै

सारांश

  • काठमाडौं ७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै सरकारका सबै प्रमुखहरुलाई काठमाडौं बोलाएका छन् ।
  • नयाँ सरकार गठन भएसँगै पहिलो पटक सबै प्रमुखका वैठक हुन लागेको हो ।
  • प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायधिवक्तासँग आज बुधबार ११ बजे छलफल गर्दैछन्।

काठमाडौं ७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै सरकारका सबै प्रमुखहरुलाई काठमाडौं बोलाएका छन् । नयाँ सरकार गठन भएसँगै पहिलो पटक सबै प्रमुखका वैठक हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायधिवक्तासँग आज बुधबार ११ बजे छलफल गर्दैछन्।

संघीय सरकार सञ्चालनको क्रममा प्रदेशमा देखिएका समस्या र समाधानको विषयमा छलफल गर्ने जनाइएको छ ।

पहिलो पटक सञ्चालनमा आएको प्रदेश सरकार चलाउन कानुनी, प्राविधिक समस्या देखिएका छन् । देखिएका समस्या समाधान गर्न सरकारले छलफल गर्न लागेको हो।

केन्द्र र प्रदेश सरकारबीचको सम्बन्धका प्राविधिक विषयमा समेत छलफल केन्द्रित रहनेछ। साथै प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा खटाएका कर्मचारी नजाँदा समस्या देखिएको छ।

सरकारले खटाएका कर्मचारी नजाने विषयमा पनि आजको बैठकमा मन्त्रालयका सचिवहरुसँग पदाधिकारीसहित छलफल हुनेछ।

(spinabifida.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो
टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”
ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो
ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
पेपर म्यारिजको नाममा चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’
पेपर म्यारिजको नाममा चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन
झापामा आफन्तबाटै अधिकांशको हत्या
झापामा आफन्तबाटै अधिकांशको हत्या
मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए
मनाेरञ्न समाचार : ‘द कपिल शर्मा शो ’ बाट चन्दु चायवाला निकालिए

तपाईंले छुटाउनुभयो कि?