मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३९ पटक हेरिएको
Shares
मतदान पछि प्रधानमन्त्री शेरबहादुर देउवाले भने, “नेपाली कांग्रेसले बहुमत ल्याउँछ”

सारांश

  • २१ मंसिर, काठमाण्डौ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।
  • उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।

२१ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको बताए । ’तपाईंहरूलाई पनि निर्धक्कसाथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गर्दछु,’ उनले ट्विटरमा उल्लेख गरेका छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदै उनले प्रदेशका राजधानी पनि चाँडै तोकिने बताए । उनले निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे । देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौंपटक मतदान गरेका हुन् । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली सङ्कलन हुँदै
मतदाता नामावली सङ्कलन हुँदै
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री  हेटौडामा !
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हेटौडामा !
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
भारतीय प्रधानमन्त्री मोदी फेरी तेस्रो पटक नेपाल आउँदै
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु
एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु
’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !