प्रमोद खरेलको ‘पागल बनायो’ म्युजिक भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
प्रमोद खरेलको ‘पागल बनायो’ म्युजिक भिडियो सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • कमल अधिकारीको सांगितिक धुनमा गायक प्रमोद खरेलको स्वरले सजिएको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
  • प्रमोद भण्डारीले रचना गरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियोमा ठमेल बजार, सुन साईली जस्ता लोकप्रिय गीतलाई संगीत संयोजन गरेका रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

काठमाडौं । कमल अधिकारीको सांगितिक धुनमा गायक प्रमोद खरेलको स्वरले सजिएको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रमोद भण्डारीले रचना गरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियोमा ठमेल बजार, सुन साईली जस्ता लोकप्रिय गीतलाई संगीत संयोजन गरेका रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

गायक प्रमोद खरेलले यसअघि गाएका ‘म बिना पोखरामा’, ‘ओई झुमा’, ‘चल बतास चल’ जस्ता गीतहरु अहिले पनि चर्चामा छन् ।

त्यसैगरी श्रोताको मन छुनेगरी संगीत भर्न खप्पिस संगीतकार अधिकारीले संगीत भरेको ‘पागल बनायो’ बोलको म्युजिक भिडियो पनि श्रोता–दर्शकले मन पराउने आशा गरेको रचनाकार प्रमोद भण्डारीले बताएका छन् ।

रिस्ता बस्नेत र नविनराज रेग्मीले अभिनय गरेको यस गीतमा किरण नेपालीले निर्देशन गरेका छन् भने श्रीकृष्ण परियारको कोरियोग्राफी रहेको छ । दीक्षा इन्टरनेशलन प्रा.लिमार्फत उक्त म्युजिक भिडियो बिहीबारदेखि बजारमा आएको गीतकार भण्डारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ
निरु हत्या प्रकरणमा संलग्न भएको आरोपमा एक जना पक्राउ
जेल जानुपर्नेहरू खुलेआम अदालतमा
मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात
मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
निर्वाचित जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास तालिम सम्पन्न
निर्वाचित जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास तालिम सम्पन्न
ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा
ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
ग्रहणका समयमा के गर्नुहुन्छ,  के गर्नुहुदैन ?
ग्रहणका समयमा के गर्नुहुन्छ, के गर्नुहुदैन ?
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा

तपाईंले छुटाउनुभयो कि?