ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

सारांश

  • सांघाई, पुस १३ ।
  • मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्।
  • उनका अनुसार ग्वांझुस्थित रेष्टुरेन्ट चेन रियल कुङ फुले विगत १५ वर्षदेखि ब्रुस लीको फोटो लोगोको रूपमा प्रयोग गर्दै आएको आरोप लगाएकी छन्।

सांघाई, पुस १३ । मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्। उनका अनुसार ग्वांझुस्थित रेष्टुरेन्ट चेन रियल कुङ फुले विगत १५ वर्षदेखि ब्रुस लीको फोटो लोगोको रूपमा प्रयोग गर्दै आएको आरोप लगाएकी छन्।

सो रेस्टुरेन्टसँग उनले क्षतिपूर्ति बराबर दुई सय १० लाख युआनको माग गरेकी छन्। हाल लस एन्जलसमा ब्रुस ली इन्टरप्राइजेज नामक कम्पनी संचालन गरिरहेकी उनले आफ्नो पिताको फोटो प्रयोग गर्नुको कारण स्पष्ट पार्न समेत माग गरेकी छन्।

सन् १९९० बाट संचालनमा आएको सो रेस्टुरेन्टले सन् २००४ बाट ब्रुस लीको आकृतिलाई औपचारिक लोगोको रूपमा प्रयोग गरिरहेको थियो। सो रेस्टुरेन्टको चीनभर ६ सयभन्दा बढी शाखा रहेका छन्। सो रेस्टुरेन्ट संचालकका अनुसार यत्रो वर्षमा आफूविरुद्ध मुद्दा दर्ता हुँदा अलमलमा परेझैं महसुस भएको छ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड
अक्सफोर्ड कलेजले पायो अन्तर्राष्ट्रिय पेरिस स्टार क्वालिटी अवार्ड
इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
संकटमा एमसीसी सम्झौता : परिमार्जनपछि मात्र अनुमोदन गर्ने नेकपाको निर्णय
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
के पूजाले २० लाख पारिश्रमिकमा नयाँ फिल्म गर्न लागेकी हुन् ?
निर्विरोध सभामुख महराको आज सपथ
निर्विरोध सभामुख महराको आज सपथ
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
नरेश भट्टमाथि लगाइयो श्रीमती ममता हत्या अभियोग
नरेश भट्टमाथि लगाइयो श्रीमती ममता हत्या अभियोग
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड
युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत