निर्वाचित जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास तालिम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
निर्वाचित जनप्रतिनिधिहरुको लागि नेतृत्व विकास तालिम सम्पन्न

सारांश

  • भक्तपुर, पुस २९ ।
  • जागरण नेपालको आयोजनामा भक्तपुर नगरपालिकाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधि लागि दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
  • निर्वाचित जनप्रतिनिधिहरुको भूमिका, जिम्मेवारी तथा काम कर्तव्य अधिकारका विषय, नेतृत्व विकास जनवकालत जस्ता बिषयमा जानकारी पाई कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले उक्त तालिको आयोजना गरिएको हो ।

भक्तपुर, पुस २९ । जागरण नेपालको आयोजनामा भक्तपुर नगरपालिकाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधि लागि दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुको भूमिका, जिम्मेवारी तथा काम कर्तव्य अधिकारका विषय, नेतृत्व विकास जनवकालत जस्ता बिषयमा जानकारी पाई कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले उक्त तालिको आयोजना गरिएको हो ।

नयाँ संरचना अनुसार स्थानीय तहलाई प्रत्यायोनज गरेका अधिकारहरु, त्यसको कार्यान्वयनको प्रक्रिया सहित न्यायिक कानुनहरुका बारेमा जनाकारी गराइएको थियो । कार्यक्रममा दुई जना विषय विज्ञहरुद्वारा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएका थिए ।

सो अवसरमा सहभागी प्रतिनिधिहरुले उक्त तालिम आफुहरुको लागि पहिलो भएको र आफ्ना काम कर्तव्य र अधिकारका विषयमा स्प्रष्ट भनई अन्योल भई काम गर्न समेत अप्ठ्यारो परेको अवस्थामा उक्त तालिम ज्यादै फलदायक रहेको बताएका थिए । उनीहरुले यस्ता तालिमहरु समय समयमा संचालन गर्न अवश्यक रहेको भन्दै यसको निरन्तरताको माग समेत गरेका थिए ।

कार्यक्रम भक्तपुर जिल्ला क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता तथा जागरण नेपालका अध्यक्ष सम्झना पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सहभागी जनप्रतिनिधिहरुलाई राष्ट्रको समृद्धिको लागि क्रियाशिल रहन र स्थानीय नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्न समेत सुझाव दिएका थिए । कार्यक्रमका सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
नेताहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया : चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ
मुगुका एक विद्यार्थीलाई प्रधानमन्त्रीले गरे विद्यालयमा भर्ना
मुगुका एक विद्यार्थीलाई प्रधानमन्त्रीले गरे विद्यालयमा भर्ना
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
म्यादी प्रहरीमा युवायुवतीको आकर्षण बढ्दो, प्रहरीमा दुई दिनमा ४ हजार बढीको आवेदन
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
नेपाल घुम्न आएक ३ इजरायली पर्यटकको व्हीलचेयर जिन्दगी….
How To Be Able To Open An Online On Line Casino Business, Click Here And Learn!
सचिन रौनियारले ल्याए ‘औधी माया’
सचिन रौनियारले ल्याए ‘औधी माया’
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
पुर्खाहरुले लडेर नेपाललाई बचाए : केपी ओली
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन
संसद बिघटनविरुद्ध आन्दोलनः प्रधानमन्त्री ओलीको पुत्ला दहन

तपाईंले छुटाउनुभयो कि?