बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
१०
|
२१ पटक हेरिएको
Shares
बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !

सारांश

  • मकवानपुर,१३ चैत  – तीन नम्बर प्रदेशको मंगलबार बसेको संसद बैठकमा सांसदहरुले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डसम्मको कानुन बनाउन माग गरेका छन् ।
  • बैठकमा बोल्दै सांसदले बालिका बलात्कारका घटना बढेकाले त्यस्ता समस्या समाधान गर्न मृत्युदण्डसम्मको कडा सजायको माग गरेका हुन् ।
  • संसद बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको माग गर्नुभएको हो ।

मकवानपुर,१३ चैत  – तीन नम्बर प्रदेशको मंगलबार बसेको संसद बैठकमा सांसदहरुले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डसम्मको कानुन बनाउन माग गरेका छन् । बैठकमा बोल्दै सांसदले बालिका बलात्कारका घटना बढेकाले त्यस्ता समस्या समाधान गर्न मृत्युदण्डसम्मको कडा सजायको माग गरेका हुन् । संसद बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको माग गर्नुभएको हो ।

‘बालिका बलात्कार जस्तो अति अमर्यादित क्रियाकलाप गर्नेलाई मृत्युदण्ड हुनुपर्दछ’, सांसद डंगोलले भन्नुभयो, ुनेपालमा पछिल्लो समय सांस्कृतिक बिचलन बढेको छ, त्यस्ता समस्या रोक्न कडा कानुन ल्याउन आवश्यक छ ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Bomjan Bomjan

    Very very good

    Comment Author

    Subas Rai

    Good

    Comment Author

    Dhan Khamcha

    dinai parxa, dinai parxa…. sambidhan samsodhan garerai pani yo chahai hunu oarxa deshma..

    Comment Author

    Bishnu Rai

    good

    Comment Author

    Sharmasha Sharma

    Good

    Comment Author

    Ganesh Pantha

    Good hununai parcha

    Comment Author

    Asif Asif

    Good

    Comment Author

    Pop Thapa Magar

    good

    Comment Author

    Shrijana Khadka

    Hunuparcha definitely

    Comment Author

    Bardi Paudel

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली
एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली
निर्माण व्यवसायी दिपक गौतमको उमेद्द्बारी-ब्यवसायीको हित,रक्षा नै आफ्नो मुख्य योजना
निर्माण व्यवसायी दिपक गौतमको उमेद्द्बारी-ब्यवसायीको हित,रक्षा नै आफ्नो मुख्य योजना
लागुऔषध सहित १ जना लाई पक्राउ
लागुऔषध सहित १ जना लाई पक्राउ
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
लकडाउनमा रबि लामिछाने सहित कलाकारको भोज, बन्यो सामाजिक सञ्चालमा निन्दाको विषय
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
मन्त्री अमनलाल मोदीलाई विधेयक हस्तान्तरण
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत
बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत
यस्ताे छ लाेकसेवाकाे ५९ अाैँ वार्षिक प्रतिवेदन !
यस्ताे छ लाेकसेवाकाे ५९ अाैँ वार्षिक प्रतिवेदन !
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

तपाईंले छुटाउनुभयो कि?