देशभरीका जिल्ला शिक्षा अधिकारी परिवर्तन, को कहाँ परे( नामावलि सहित)
सारांश
- अस्बिन खड्का, १० जेठ।
- नेपाल सरकार ले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकार्इका प्रमुखहरु परिवर्तन गरेकाे छ ।
- बुधवार १३९ जनालार्इ नयाँ जिल्ला शिक्षा र समन्न्वय र्इकाइको जिम्मेवारी दिने गरी सरुवा गरेको हाे।
अस्बिन खड्का, १० जेठ। नेपाल सरकार ले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकार्इका प्रमुखहरु परिवर्तन गरेकाे छ ।
बुधवार १३९ जनालार्इ नयाँ जिल्ला शिक्षा र समन्न्वय र्इकाइको जिम्मेवारी दिने गरी सरुवा गरेको हाे। ४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया