माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
४९ पटक हेरिएको
Shares
माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’

सारांश

  • मोरङ, २४ माघ ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा मुख खोलेका छन् ।
  • उनले यो प्रकरणमा आफू निर्दोष रहेको स्पष्ट पारेका छन् ।

मोरङ, २४ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा मुख खोलेका छन् । उनले यो प्रकरणमा आफू निर्दोष रहेको स्पष्ट पारेका छन् । उनले भने,‘म प्रधानमन्त्री हुँदा कुनै नयाँ मोही बनाउने निर्णय भएको छैन् ।

शुक्रबार विहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुनु । उनले भने,‘अनुचित काममा लागेको जोसुकै किन नहोस, उम्किन पाउँदैन, म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ । मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन ।’

बालुवाटारको सरकारी जग्गा व्यत्तिःलाई दिईएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल  परिक्षण ।
विवादास्पद मिसाइल परीक्षणका बारेमा कुराकानी गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले गर्यो मिसाइल परिक्षण ।
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
धनकुटामा दुर्घटनामा एकको मृत्यु
धनकुटामा दुर्घटनामा एकको मृत्यु
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु
बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
समानुपातिकमा कुन प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?
समानुपातिकमा कुन प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान
प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान