विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नजिक

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २४, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघेको छ ।
  • जसमध्ये मृत्यु हुनेको संख्या साँढे १५ लाख ६३ हजार छ ।
  • पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७४ लाख संक्रमणमुक्त भएका छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ६ करोड ८५ लाख नाघेको छ । जसमध्ये मृत्यु हुनेको संख्या साँढे १५ लाख ६३ हजार छ ।

पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७४ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९५ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ५५ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ९३ हजारको मृत्यु भएको छ । भारतमा ९७ लाख संक्रमितमध्ये एक लाख ४१ हजारको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म २ लाख ४३ हजार ३ सय ७७ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १६ सय ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?