वाइसिएलले समात्यो अवैध बोनलेस कुखुराको मासु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
वाइसिएलले समात्यो अवैध बोनलेस कुखुराको मासु

सारांश

  • चितवन, १९ चैत ।
  • चितवनमा अवैध भारतीय कुखुराको तयारी मासुसहित एक ट्र«क समाएको छ ।
  • भैरहवा भन्सारबाट छुटाइ अवैध रुपमा निकासी हुदै छ भन्ने सूचनाको आधारमा वाईसिय चितवनको टिम र कखुरा पालक किसानहहरुको संयुक्त गस्तीले भारतीय ट्रक भित्र लुकाईछिपाई अवस्थामा ल्याएको करिब वोन लेस ८ हजार किलो मासु वरामद गरेको वाईसियल चितवनका ईन्चार्ज मधु न्यौपानेले जानकारी दिए ।

चितवन, १९ चैत ।

चितवनमा अवैध भारतीय कुखुराको तयारी मासुसहित एक ट्र«क समाएको छ ।
भैरहवा भन्सारबाट छुटाइ अवैध रुपमा निकासी हुदै छ भन्ने सूचनाको आधारमा वाईसिय चितवनको टिम र कखुरा पालक किसानहहरुको संयुक्त गस्तीले भारतीय ट्रक भित्र लुकाईछिपाई अवस्थामा ल्याएको करिब वोन लेस ८ हजार किलो मासु वरामद गरेको वाईसियल चितवनका ईन्चार्ज मधु न्यौपानेले जानकारी दिए ।

गएराति पक्राउ नवपरासीको दुम्सी देखि पिछा गर्दै रामनगर पानी ट्यागंकीबाट पक्राउ गरि तत्कालै वाईसियल टिम रामनगर प्रहरी सो ट्रक र भित्र रहेको मासु बुझाएको समेत उनले बताए ।


यु पि ७० वि टि १७७६ भारतीय नम्बर पिलेटको ट्रकले भन्सारको कागजमा माछा, आलु, केराउ, मकै र आलुको चिप्स भनेर उल्लेख भएपनि ट्रक भित्र हेर्दा मकै र चिप्सको विचमा वोन लेस कुखुराको मासु भेटेका जिल्ला ईन्जाच न्यौपानेले बताए ।

यस विषयमा थप जानकारी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने वाइसियल चितवनले जनाएकोे छ ।  यसअघि पनि विभिन्न अवैध सामाग्रीहरु गाडी समातेर प्रहरीलाई बुझाउदै आएको छ ।


सो टोलीमा न्यौपानेसहित कुखुरा पालक किसान संघका केन्द्रिय अध्यक्ष झनक पौडेल, वाईसियल केन्द्रिय सदस्यहरु, उत्तम गुरुङ्ग र साजन अधिकारी, वाईसियल जिल्ला संयोजक ईश्वर रेग्मी, वाईसियल भरतपुर १० का अध्यक्ष दिपेद्र पण्डित र वडा २ का अध्यक्ष अमर तामाङ्ग र भानु न्यौपाने सहभागी थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Jang Bahadur Belbase

    Badahi.chha

    Comment Author

    Ramesh Pandey

    Chor sale haru lai tyastai t garnu xa ni , rat vari kurer batoma taskari gardai hinne ho arule ali kehi garda ycl hu vandai dekhaune ho ….

    Comment Author

    Kumar Thapa

    यो ट्रक (यूपी राज्य)ईलाहावाद,ईबार खान को हो,…

    Comment Author

    Rolpali Bhupendra Gm

    Congratulation

    Comment Author

    Kamal Thapa Darlami Magar

    Good naxod sale kar xali garera lyaune lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?