कपडा पसलमा आगलागी रु दश लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कपडा पसलमा आगलागी रु दश लाखको क्षति

सारांश

  • राजविराज, २२ चैत, सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ ।
  • स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हँुदा करिब रु १० लाखको क्षति भएको बताइएको छ ।
  • आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

राजविराज, २२ चैत, सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित कपडा पसलमा आज आगलागी भएको छ ।

स्थानीयवासी पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा विद्युत् चुहावट भई आगलागी हँुदा करिब रु १० लाखको क्षति भएको बताइएको छ ।

आगलागीबाट पसलभित्र रहेका विभिन्न प्रकारको कपडा, नगद तथा जिन्सी गरी करीब रु १० लाख मूल्यबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
उमेर विवादमा बर्हिगमनमा परेका पूर्व प्रधानन्यायाधीश पराजुलीका काम सदर
गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिकामा एमाले विजयी
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
यातायात ऐनमा संशोधन : लाइसेन्स वर्ग थप्न लिखित दिन नपर्ने, उमेर हदवृद्धि – यी हुन् १५ परिवर्तन
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी , पदको बार्गेनिङ गर्न गुट बनाउनेको होड,शंकर भण्डारी ;
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु,  दुई हजार संक्रमित
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक
राष्ट्रिय बाल नाटक महोत्सवमा २९ नाटक
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
आउनुबित्तिकै प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी

तपाईंले छुटाउनुभयो कि?