फोरमले नाम नदिंदा मन्त्री भएनन्
सारांश
- संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ ।
- दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ ।
- आजको समाचारपत्र दैनिकमा खबर छ ।
संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ ।
दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ । आजको समाचारपत्र दैनिकमा खबर छ ।
तर फोरमभित्रको विवादको कारण शुक्रबार मन्त्री बन्नेको नामावली उपलब्ध हुन सकेन ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Dipendra Keshari Basnet
very good