भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०७४
|
|
३७ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकाको अहिलेसम्मको मतपरिणाम

सारांश

  • चितवन, जेठ ८ – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ ।
  • एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालसँगको मत अन्तर बढाउनु भएको छ ।
  • अहिले भरतपुर महानगरपालिकाको २८ वडाको मत गणना भइरहेको छ ।
चितवन, जेठ ८ – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी रेणु दाहालसँगको मत अन्तर बढाउनु भएको छ । अहिले भरतपुर महानगरपालिकाको २८ वडाको मत गणना भइरहेको छ ।
कसको मत कति  ?
एमाले देवी ज्ञवाली – २२३४८
माओवादी केन्द्र – १९८६८

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?