निकोलस भुसाल रिहा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ८, २०८१
|
|
५३ पटक हेरिएको
Shares
निकोलस भुसाल रिहा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन्।
  • आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन्।

आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो। उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।

लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए। साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए।

सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
साहित्यकार र समालोचकहरुले भने, “बौद्धिक उपन्यास सुवर्णलता”
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला  विजयी ?
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना को को महिला विजयी ?
ताप्लेजुङमा हिमपात
ताप्लेजुङमा हिमपात
पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह
यातायात क्षेत्रमा बागमती प्रदेशको छलाङ: अब प्रदेशबाटै अनुमतिपत्र छपाइ र डिजिटल सेवाको तयारी
यातायात क्षेत्रमा बागमती प्रदेशको छलाङ: अब प्रदेशबाटै अनुमतिपत्र छपाइ र डिजिटल सेवाको तयारी
२५ लाख व्यक्तिगत कर्जा फिर्ता, ग्राहक तथा बैङ्क समस्यामा
२५ लाख व्यक्तिगत कर्जा फिर्ता, ग्राहक तथा बैङ्क समस्यामा
चाडपर्व लक्षित विशेष सुरक्षा योजना
चाडपर्व लक्षित विशेष सुरक्षा योजना
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’